Posted by: Punter October 5, 2016
मेरो असफल गुरु तिमी
Login in to Rate this Post:     2       ?         Liked by
मिर्गत्रिसनाजी; नाज ब्रो ले भनेको जस्तो गरि अन्जान मा गल्ति भयो एक पटक माफ गर्दिनु ल ! यो सबै धेरै जाड खाएर भाको हो !!! कृपया एक पटक माफ गर्दिनु हुन म पुन्टर हजुर लै भित्र मन देखि अनुरोध गर्दछु!!! अनि हजुरको गजल पनि राम्रो लग्यो, येस्तै येस्तै सिर्जना गर्दिए जानु ल!!!
Read Full Discussion Thread for this article