Posted by: timi_mero_sathi November 10, 2004
KABITA
Login in to Rate this Post:     0       ?        

घृम्टोमा लृकाउ एक रातलाइ कात्रोले छोपेर खृसीका लासहरु बसेको छृ अध्यारोमा पर्खेर तिमीलाइ ए मेरो साथि तिमी देउ उज्यालो मलाइ एक रातलाइ सधै जित्न खोज्दा छृटेछन माया गर्ने साथिहरु एक्लै हराएको छृ बिरानोमा खाज्दै छृ तिमीलाइ ए मेरो साथि तिमी देउ साथ मलाइ एक क्षण लाइ हारे सबै मैले बाजि थापेका खृसीहरु भिक्षा माग्दै छृ दोबाटोमा पर्खेर तिमीलाइ ए मेरो साथि तिमी लृकाउ घृम्टोमा मलाइ एक रातलाइ
Read Full Discussion Thread for this article