Posted by: magorkhe1 October 3, 2016
छोराले भायाग्रा खाए पछि
Login in to Rate this Post:     3       ?         Liked by
तिम्रा ति गुच्चे आखाले Humor भन्ने कालो अलिक ठुलो अक्षर देख्न सकेन ? तिमि सत्य कथा पढ्न छिरेका रहेछौ  ्यहा सत्यकथा भनि लेखेको देख्यौ ?  यो सत्यकथामै आधारित Humor हो |  कपि र पेस्ट गरेको भए वाह वाह गर्थौ होला ? 
कथा तिम्रो घर संग मिलेको हुनाले  [Disallowed String for - use not allowed] हुने गरि कमेन्ट गर्यौ |  लेख्न त तिम्रै घरको कथा लेखेको थिए , गोप्यता राख्न पात्र हरु अर्कै राखेको  हु  साझामा आफ्नै कथा बनाइ लेखेकोमा माफ गरिदेउ !


Last edited: 05-Oct-16 10:34 AM
Read Full Discussion Thread for this article