Posted by: magorkhe1 September 29, 2016
chef/ partner
Login in to Rate this Post:     0       ?        
हैन मौका पर्यो कि ताजन दिन कोहि पछि नपर्ने ?

सबै नेपालीले नेपालि र इन्डियन कुजिन मात्र चलाउदैन भन्ने आसय बाट सोधेको थिए धागो रामाइलो तिर बग्न थाल्यो |
मैले खसी बोकै को का कुरा गरे र ? दशैँ आयो खसीको काबाफ वा पक्कुको रेसिपी चाहिएको भए पुरानो धागा खोज्नु भए हुन्छ |
गरम मसला चै हाल्दै नहाल्नुस है , यो राहुल भाइले मम मा अदुवा भनेको भडुवा भन्नु हुन्थ्यो यो गरम मसला तेस्तै हो खसीको मासुलाई |
Read Full Discussion Thread for this article