Posted by: lopchandai September 27, 2016
Login in to Rate this Post:
0
?
अमेरिकालाई बचाउनुपर्छ भनेर हिलारीलाई पक्कै पनि भोट हाल्दिन. टेक्सासको मान्छेले हुनत प्रेसिदेण्टिअल इलेक्सनमा भोट हालेर केही नापिन्छ जस्तो लाग्दैन तेसैले बरु घरमा नै बसिन्छ. हिजोको डिबेटमा ट्रंप कूल भको देखेर तेस्लाई पो भोट हाल्न जाम कि जस्तो लग्यो मलाई त!! :D
अनि गोर्खे दाईले चिया खानु भको हो?
अनि गोर्खे दाईले चिया खानु भको हो?