Posted by: magorkhe1 September 26, 2016
I should have Hired too !
Login in to Rate this Post:     0       ?        
अमेरिकी राजनीतिमा चाख राख्ने महानुभाब हरु : तपाइहरुले रास्ट्रपति पदका लागि दुइ पक्ष बाट चुनिएर आएका उमेदवारहरुको पहिले डिबेट हेर्नु भयो नै होला |
हार्ड कोर फलोवरहरुले आफ्ना पक्षका उम्मेदवारले डिबेट राम्रो गरे नगरे पनि खासै फरक पर्दैन | खास फरक पार्ने भनेको निस्पक्षीय ( independent ) मतदाता हरुलाई यी डिबेटहरु हेरे सुने पछि बिस्तारै कुन पक्षलाई मतदान गर्ने निर्णयमा पुग्छन | मेरा East Coast मा बस्ने मित्र राजनीतिमा निकै चासो राख्ने व्यक्ति भएकाले फोन गरेर सोधे कसको पक्षमा मत खसाल्छौ ? ठहरिए स्पस्ठ बक्ता अनि उनको उत्तर थियो " तिन ओटा अन्तर्वार्ता दिएर आए ट्रंपले दिएको उत्तरलाइ उत्तम ठानेर राष्ट्रपती चुनिन्छ भने मैले दिएको दुई ओटै अन्तर्वातामा मलाई Select र job offer गगरिनु पर्थ्यो  ? तिम्रो job र राष्ट्रपती को डिबेट सँग जोड्न मिल्छ र ?
किन नमिल्नु तिमीले डिबेट हेरेनौ र ? कतिपय जबाफहरु मा "सोधाई आगराका जबाफ गाग्राका " थिएनन र ? I may have answered same way with my typical Nepali Tarai accent.
Last edited: 03-Nov-16 07:10 AM
Read Full Discussion Thread for this article