Posted by: BibeksheelNepali September 26, 2016
विवेकशील नेपाली दलका उज्वल थापा र डा. अनुसा थापालाई भेट्नुहोश
Login in to Rate this Post:     0       ?        
@shiva linga

हाम्रो नेतृत्वको बारेमा जान्न निम्तो छ ! हजुरले भने झैँ चिल्ला गाडि, सुकिला मुकिला र इलाटहरुको पार्टी होइन यो !

हाम्रा धेरै जसो युवा नेत्री र नेताहरु दैनिक १० देखि १६ घण्टा दिनुहुन्छ, पार्टी अफिसमा - नीति निर्माण, सामाजिक अभियान निर्णय, सम्बन्ध बिस्तार , नेतृत्व विकास प्रतिष्ठानमा अध्यान अनुसन्धान र दैनिक रुपमा उर्लदो सदस्यता व्यवस्थापनमा ! उहाहरु उध्ध्यम्शील हुनुहुन्छ, कुनै न कुनै पेशा, व्यवसायमा लाग्दै अरुहरुलाई समेत उध्ध्यमि बनाउदै सक्षम युवा पिढि निर्माण गर्दै हुनुहुन्छ!

हामि संग जोडिन : leadnepal.com/join
Last edited: 26-Sep-16 11:54 AM
Read Full Discussion Thread for this article