Posted by: magorkhe1 September 25, 2016
Khasi In Bay area CA
Login in to Rate this Post:     0       ?        
एउटा फार्म मा सोधेको ७.५९ प्रति पाउण्ड त्यो पनि फ्रोजन रे |
हिजोको फ्ल्यायारमा टर्की को ब्रेस्ट १.२९ प्रति पाउण्ड रहेछ एउटा किनेर ल्याएर मासु मासु भएको ह्याकुलाको मम बनाउने अनि हड्डी सहितकोलाइ कबाफ बनाउन लागेको छू | कस्तो स्वाद आउछ , जानकारी गराउने छू |

All the ingredients being same gives the same aroma and taste was good too. 
Last edited: 25-Sep-16 05:21 PM
Read Full Discussion Thread for this article