Posted by: sidhasojhoketo September 25, 2016
विवेकशील नेपाली दलका उज्वल थापा र डा. अनुसा थापालाई भेट्नुहोश
Login in to Rate this Post:     3       ?         Liked by
Atomic जी यता गएर हेर्नेकी http://en.leadnepal.com/policies/ ?
तपाईँको कानैमा आएर सबैले सबैकुरा त फुकिदिदैन होला नि । खुज्ने, बुझ्ने प्रयास गर्नु पर्यो । उनीहरूको कार्यक्रममा जानु पर्यो , Email, Phone गरेर सोध्नु पर्यो , अनि पो हुन्छ । Being cynical is easy dude.

Read Full Discussion Thread for this article