Posted by: atomic September 23, 2016
मेरो बागडोलमा रहेको घर मा छोरी को नाता ले पूर्वराष्ट्रपति लाइ स्वागत छ
Login in to Rate this Post:     0       ?        
कसैले अनिताजी लाई यहाँ नेपाली रेस्टुराँमा म:म खाँदै गरेको भेटाउनु भएमा फोटो सहित पोस्ट गरि अपडेट गरिदिनु होला । घन्टा जस्तो डेरा को कुरा हाम्ले सुन्नु पर्ने , कहिले उपचार खर्च पाएन भन्दै कुरा सुन्नु पर्ने ! खाई न पाई को रास्ट्रपति भा थियो, ७ बर्स पछि फुस्सा संबिधान दियो, अब त्यो नि भएन भन्दै छ । लुटको धन फुपूको श्राद्ध !!!
Read Full Discussion Thread for this article