Posted by: magorkhe1 September 23, 2016
ब्यस्त र ब्यस्तताको मापन !
Login in to Rate this Post:     0       ?        
त्यो अर्को धागोको कुरा गर्या हो ? कुनै बेला NY गएको बेला होटेल को स्टाफले मैले खसालेको सुका मलाइ ल्याएर दिए पछि बक्सिस स्वरुप ५ डलर दिनु परेको थियो | मंगले ले टासेको कथा Underware को धागोमा टासी दिएको मात्र हो |
Read Full Discussion Thread for this article