Posted by: nozzs September 22, 2016
Customs in Nepal
Login in to Rate this Post:     0       ?        
७३ लागेसी भन्सारको नियम अलिअलि तलमाथी भाको छ। नियमानुसार त के के छ छ! अब एउटा दुइटा मोबाइल, laptop ipad लादा चाइ खासै केइ भन्दो रैन्छ है। बिदेशबाट फेर्किनी नेपालीले ल्यौछ भन्नी तिन्लाइ नि था छ नि, सो अलि अलि extra त केइ गर्दैन। अत्ति चै लानु हुन्न। एक महिना अघि गर आ सथी ले नि २ जति मोबाईल त लको थ्यो हो। कसैले हेर्नी सोध्नी नि गरेन रे। फेरि त्यो स्क्यानर मचिन नि बिग्र्या थ्यो रे तेस्बेलां।
सुन नलानुस्, २-३ टा मोबाईल र अरु त तेस्तै हो।
Read Full Discussion Thread for this article