Posted by: atomic September 21, 2016
विवेकशील नेपाली दलका उज्वल थापा र डा. अनुसा थापालाई भेट्नुहोश
Login in to Rate this Post:     1       ?         Liked by
अब युवाहरू सके अमेरिका, नसके बेलायत, अष्टरेलिया , कोही जापान , कोरिया , त्यो नि नसके खाडी , मलेशिया नै त हो । बाँकी युवाहरू कि त कांग्रेस, एमाले र माओवादी का कार्यकर्ता छन्। अन्तयमा नेपाल मै काम गरि खाने युवालाई बाल मतलब हुँदैन । बिदेश मा भन्दा बढ़ी मस्ती त नेपाल मै हुन्छ । क्लबिन्ग , पूल पार्टी , गाँजा र रक्सी मै मस्ती छन । अनि म जस्तो बाहिरका युवाहरू चाँही साझा आई हल्का गफ हानी , उही क्रेडिट कार्ड को पेमेन्ट गर्न मै ब्यस्त छन् ।
Read Full Discussion Thread for this article