Posted by: sidhasojhoketo September 21, 2016
Customs in Nepal
Login in to Rate this Post:     0       ?        
दशैंमा घर जाँदा एउटा मेरो चलाउँदै गरेको ल्यपटप र एउट पुरानो ल्यापटप, एउटा नयाँ मोबाईल (in addition to चालाउँदै गरेको) लाँदै छु । गिफ्टको लागि लुगा फाटा, केही खेलाउना, घडीहरू आदी इत्यादी पनि ।
यो Airport भंसारमा सबै सामान खोतली खोतली भंसार तिराउऩे हो कि के हो हालसालै नेपाल गएकाले बताई दिनुहोला ? कि Certain Amount सम्मको लागि छुट हुन्छ ?
Read Full Discussion Thread for this article