Posted by: magorkhe1 September 21, 2016
भारतसंग संयुक्त बिज्ञप्ति निकालेर प्रचण्डले भारतको स्वामित्व प्रस्ट पारे
Login in to Rate this Post:     0       ?        
पद पाउन आफ्नै आची पनि खान्छन देश बेच्न लाइ कुन चै महाभारत भयो र ?
मुजी कांग्रेस अनि यी मादर्चोद नेता देखि अरु पार्टी नेता उस्तै हुन् | जाठा कांग्रेसीले संबिधान बनाए पछि सरकार छोड्छु भनेर सलाह गरे अनुसार छोडेको भए ओली संग सरकार गठन गर्थे अनि रास्ट्रपति को पदमा कान्ग्रेसिनै हुन्थ्यो, जाठा हरु प्रचंदेको लगौटी समातेर हिडे | प्रचंडे अर्को चुनाब नहुन्जेल पंगु बन्थ्यो अनि अर्को चुनाबमा अझ कम भएर एसको अस्थित्व घट्दै जान्थ्यो |
सब मुजी हरु पद को पछि लागेकाले देश को यो हालत छ तिमि हामि साझामा बसेर हुईया गर्छौ |
Read Full Discussion Thread for this article