Posted by: Raajj September 19, 2016
F1 Student le maximum kati amount samma bank ma rakhna milcha?
Login in to Rate this Post:     0       ?        
नगदमा काम गरेको F1 विद्यार्थीले बैंकमा कति डलरसम्म जम्मा गर्नमिल्छ? खातामा जम्मा गरिने पैसा मा भविस्य मा केहि प्रश्न उठ्न सक्ला? मलाई मेरो बैंक खातामा मा २० हजार डलर जति जम्मा गर्नुथ्यो तर केहि होला कि भन्ने डरले नगदनै आफुसित सुरछित राखेको छु. कृपया साझा मित्रहरुले केहि सुझाब दिइ सहयोग गरिदिनु हुन्छ भन्ने आशा राखेको छु. धन्यबाद.

असुद्ध नेपाली को लागि माफी चाहन्छु. मलाई Roman बाट नेपाली राम्रो सित type गर्न आउदैन.
Read Full Discussion Thread for this article