Posted by: magorkhe1 September 17, 2016
suing sajha admin
Login in to Rate this Post:     0       ?        
कसले ब्लक गर्यो | गुल्लाडे हरु चाइदो नचाईदो कुरा टासी बस्छन अनि कसैले ताजन दियो भने block गरि लट्टाई आफ्नो हातमा पारि चंगा लाइ नियन्त्रण गरे झैँ गर्छन | मुलाहरुलाइ मन पर्ने कुरा मात्र लेखि दिए धन्यबाद अनि ................ appreciated भन्दै धागो तन्काउने र कति लाइक भयो गनी बस्छन | भुत्राको appreciated ! .
Read Full Discussion Thread for this article