Posted by: magorkhe1 September 16, 2016
KAKAKO BHANJI
Login in to Rate this Post:     0       ?        
मेरो गुरुको घर नजिकै छ | एक दिन  बिहान गुरुघर  पुगेको थिए | भान्छा बाट गुरुआमा को स्वर गुन्जियो  " ज्वाई चिया पिउन तलै आउनुस" |
अनि एउटा लाउके भरेङ्ग बाट तल झर्छ | म परे आश्चर्यमा  ! गुरुका  छोरिनै छैनन् यो ज्वाई भनाउदो का बाट आयो ?
यो गुलेको कुरा पनि यस्तै हो  | FYS.
Last edited: 17-Sep-16 12:27 PM
Read Full Discussion Thread for this article