Posted by: ujl September 15, 2016
KAKAKO BHANJI
Login in to Rate this Post:     1       ?         Liked by
एस्तो त मुस्लिम समुदायमा मात्र चल्छ. हिन्दु धर्मले एस्तो गर्न दिदैन. जेनेटिक्स्को आधारमा एउतै गोत्र पर्छ, अनि पछि बच्चा हुँदा 'Genetic Variation' हुदैन. एसले गर्दा नेपालको 'Gene Pool' लाई असर गर्छ.
Read Full Discussion Thread for this article