Posted by: magorkhe1 September 15, 2016
क्यान्सर कुर्दाको २ महिना
Login in to Rate this Post:     0       ?        
बिट को चिप्स खाएछु : दिर्घ संका मा रगत आएको देखे पछि डर ले  छोप्दा यमराजको मा पुगिन्छ होला लागेको थियो |

पहिले पनि आन्द्राको सेल्फी लिनु परेको र अहिले संका गराई अनि निर्क्यौल गर्न महिनौ  कुराई अन्तिनै कस्टकर र दुखदाई हुनु पर्छ |
Last edited: 15-Sep-16 09:05 PM
Read Full Discussion Thread for this article