Posted by: magorkhe1 September 15, 2016
यमराज सँग भेट हुने निधो भए पछी
Login in to Rate this Post:     1       ?         Liked by
साथि हो : गत साताको लामो दुरीको यात्राको बेला एक मित्र कहा पाहुना हुन् पुगियो | चिया पीए पछि पेट दुखे जस्तो हुने अनि असजिलो हुन्छ तेसैले पीउन छोडे भन्दा उनले भने मैले बनाएको चिया पीएर हेर तिम्लाई केहि हुदैन भन्दै चिया दिए | नभन्दै केहि भएन |
उनका दाइलाइ पनि यस्तै हुन्थ्यो रे ! चिया र दुध मिसाएर पकाएको चियाले पेट दुखाउन थालेको रहेछ | उनले चिया पत्ती उमाली सके पछि कपमा चिया खन्याए पछि मात्रै दुध या क्रिमर हाल्दा रहेछन | एउतै कारण दुध र चिया पत्ती बेस्सरी उमाले पछि निकोटिनको मात्रा बढ्छ होला अनि त्यो पनि खालि पेटमा पिएर दुखेको हुनु पर्छ |

लौ साथि हो सुनेको कुरा तपाइँ समक्ष राखिदिए |पेटले नसहेर चिया पिउन छोड्नु भएको भए यसरी बनाएर पिएर हेर्नुस |
Read Full Discussion Thread for this article