Posted by: magorkhe1 September 14, 2016
नेपाल जाँदा के लाने ?
Login in to Rate this Post:     1       ?         Liked by
दिएर आफ्नो खौरेर मसिनो हुदैन भन्ने उखान भोग्ने धेरै छन् | अमेरिका छिर्ना साथ् टाटा टिप्छन झैँ ठानी Made in USA लेखेको RayBan पठाईदे भन्ने आफै आए पछि survive गर्न १० बर्स लाग्यो भनि गरेको गुनासो टासी सकेको छु | लुगा फाटा लगिदिदा made in China देखेर नाक खुम्च्याएको देखेको छु | मेरा मित्रकि श्रीमती बिध्याबारिधि लिन गएको बेला लागेको उपहार ( Calcium Tabs) पुर्याउन सकिनन् अनि काठमाण्डौमा हुने हरुलाई लिन आउँन फुर्सद नै भएन रे अनि मैले अर्को उखान सम्झे | श्राद्द गर्न भन्दा सिधा पुर्याउन गाह्रो | स्रद्दा र आस्था को अपहेलना हो कि नेपाल बस्ने र बिदेस बस्ने बीचको सोचमा फरक भएको हो | कसैले भन्थ्यो उपहार लैजानेको वालेट हैन उपहार पाउनेको स्तर हेरेर किन्नु र दिनु पर्छ रे ? मैले godfather मानेका काका छन् | उनलाई Cross पेन लागि दिएको थिए, सेरीफ हो भनि हाले |  तेस्तै देखे कि ?  | घरमा पुगेर गूगल गर्दा Sale मा हुदा पनि २०० घटी मा थिएन |

सस्तो चकलेट Costco , Sam 's club मा नभए walmart तिर जादा ठिक होला |
Last edited: 15-Sep-16 09:24 PM
Read Full Discussion Thread for this article