Posted by: sidhasojhoketo September 14, 2016
नेपाल जाँदा के लाने ?
Login in to Rate this Post:     0       ?        
अम्रिका आएसी फस्ट टाइम नेपाल जाँदै छु । विद्यार्थी भिषामा आएको हो , धेरै पैसा छैन । नेपाल जाँदा, काकाका मामाका छोरा छोरीहरू हरूलाई सस्तो तर केही दिएजस्तो हुनुे कुराहरू केही छन भने यसो सुझाव दिउँ न । अनि फेरि अम्रिकाबाट जाँदा चकलेट पनि लाने चलन हुँदो रे छ । के चकलेट काँबाट लाने पनि भनिदिनुस् । अथवा यसै विषयमा सुझाव, विचार मन्तब्य, गुनासो, गफ, जे छ, भन्नु भए हुन्छ ।
Read Full Discussion Thread for this article