Posted by: instagram September 13, 2016
किन पढ्नु अमेरीकामा???
Login in to Rate this Post:     2       ?         Liked by
यो कुरो तिम्रो मात्र हैन सबै संग मेल खान्छ । हामि पनि जवानी मा केके उखडुला भनेर उफ्रेर आको माछा माछा भ्याकुता । जिन्दकी स्टेटस मेंटेन मै कैले सक्कियों थाहा छैन । तर कुनै ग्लानि छैन । पछुतायेर के गर्ने । जे हुनु थियो भयो । btw तिम्ले काम नै नगरी पढ़ेउ क्याहो । नत्र 60के त कसरी ऋण लाग्नु हो ।।।
अनि मेजर को कुरा मा चै राम्रो मेजर लिएका टॉप ले पास भाका साथी भाई ले किलास नै नसाक्की काम पाका पनि देख्या छम हाम्ले । अब जेन तेन गरी पास भएर काम नपाका हरु IT ठिकै छ नी । ढिलो चाडो कागज़ भै हालछ । यती सम्झेर चित्त बुझाऊँ त्यों DV परेर आउने तोर्पे भन्दा धेरै मेहनत र धेरै अमेरिका बुजेर तेहा पुगेको छौ तिमि त्यों ठुलो कुरा हो । ऊनि हरु चिट्ठा परेर आए हामि काबिलियत देखाएर सबै कुरो समालेर यहां सम्म पूगेऊ । सब को आफ्नो आफ्नो भाग्य ।
सब को यस्तै हो मित्र फरस्तु नहौ ।
Read Full Discussion Thread for this article