Posted by: mno September 12, 2016
Login in to Rate this Post:
0
?
हामी नेपालीहरुलाई मात्र बिहे को चिन्ता ले सताउछ भन्या त यहाँका खैरे केटा केटिहरुलाई पनि ३० नाघे पछि चिन्ता हुने रहेछ | खैरेका नातेदार, साथी भाईहरु ले पनि त अहिले सम्म किन सिंगल भनेर केरकार गर्दा रहेछन् |