Posted by: magorkhe1 September 12, 2016
Are my savings on track ?
Login in to Rate this Post:     1       ?         Liked by
यो उखान सुनेका छौ साथि हो " राडलाइ ढुङ्ग्रिमा कनिका होउञ्जेल निन्द्रा लाग्दैन" यी मुला अमेरिकन पनि तेस्तै हुन् | खातामा पैसा हुन्जेल दशैँ आए जस्तो हुन्छ | एक साता पछि " Can I borrow a dollar" भन्न पछि पर्दैनन् १०० डलर त देख्या हुँदैनन् का को २० हजार को कुरा गर्छौ ?

नुन थुक गरेर चै न जोगाओ है ? चाडक्यको अन्तिम अन्स " यावत जीबेत सुखम जिबेत भस्मी भुतस्य पुनारागमो कुत "
Last edited: 12-Sep-16 08:38 AM
Read Full Discussion Thread for this article