Posted by: dhoti_prasad September 11, 2016
Are my savings on track ?
Login in to Rate this Post:     0       ?        
हाम्रो अफिसां पनि एउटी दक्षिन तिर की मौसि पनि उस्तै training लिएर आको रे . ५ ६ वर्ष भो रेकाम गरेको QA मा. आफु लाइ Test Engineer भनेर परिचय दिन्छे. तनखा कतिछ भनेरसोधेको त , 148k भन्छे बा ? म जिल्लै .
Read Full Discussion Thread for this article