Posted by: Lajalu September 9, 2016
Login in to Rate this Post:
0
?
ओहो सुन्दा पनि दिक्क लाग्ने लौन . पैलो त फोर्स मा बिहे गर्ने नहुने तर हाम्रो culture , इट्स ok . अनि फोर्स त ऐले को wife ले गरेको हैन होला मलाई बिहे गर कि गर vanera . विचरा उनि सारै innocent क्ष उसलाई त तपाइको ex बारे नि था क्षैन होला अनि सोच्नोस त .
दोस्रो, तपाइको ex ले लात्त मरेकै रैक्ष त/ तपाई, तिओ ex लै chaiyeko vaye किन इग्नोरे गर्थिओ र एक चोतिको चोर सदै को चोर सम्जनु न . अरु भन्दा नि नया wife लै धोका नदिनु प्लजज्ज़, उसलाई केई था क्षैन होला तपाई vandai कुरिराहोला....
येस्तै ex र wife को कथा पर्तक्ष्ये देखेको थिए ...ऐले सम्म तिओ केटा change va क्षैन विचरा wife को daily रुवाबासी ...सो सब कुरा तपैमै var पर्क्ष है.....good luck ....
narisau hai spiritual