Posted by: nozzs September 1, 2016
National Innovation Center - Mahabir Pun
Login in to Rate this Post:     1       ?         Liked by
राष्ट्रिय आविष्कार केन्द्रलाइ online बाट महादान गर्ने दाताहरुलाइ महत्वपूर्ण जानकारी:

१. बिदेशमा बस्ने नेपाली दाजुभाइ दिदीबहिनीहरूले राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ gofundme.com मार्फत जति रकम दान दिनु हुन्छ त्यति नै रकम Deerwalk Foundation ले थपेर आविष्कार केन्द्रलाई सहयोग प्रदान गर्ने छ. विदेशमा बस्नुहुनेहरुले Credit Card प्रयोग गरेर राष्ट्रिय आविष्कार केन्द्रको लागि दान गर्न https://www.gofundme.com/nic-nepal मा गएर दान गर्नु होला.

२. नेपालमा बस्ने नेपाली दाजुभाइ दिदीबहिनीहरूले eSewa मार्फत सहयोग गर्दा त्यसमा कुनै सेवा शुल्क वा कमिसन नलाग्ने कुरा अबगत गराउंछु. तपाईंहरुले जति पैसा दान गर्नु हुन्छ त्यसमा कुनै कमिसन नकाटीकन eSewa ले आविष्कार केन्द्रको खातामा जम्मा गरि दिनेछ.साथै eSewa ले एकाउन्ट सुरु गर्दा लाग्ने कुनै पनि शुल्क लिएको छैन. नेपालमा eSewa बाट सहयोग गर्न यहाँ क्लिक गर्नुहोस - http://www.nicnepal.org/donation/

उपरोक्त सहयोगको लागी Deerwalk Foundation र eSewa दुबै लाइ हार्दिक धन्यवाद ज्ञापन गर्दछु.

from Mahabir Pun's fb page.
Read Full Discussion Thread for this article