Posted by: atomic August 31, 2016
मेरो बागडोलमा रहेको घर मा छोरी को नाता ले पूर्वराष्ट्रपति लाइ स्वागत छ
Login in to Rate this Post:     0       ?        
अनिताजी ! अमेरिका आउँदै हुनुहुन्छ भने स्वागत छ । अब मेरो डेरामा पाल्नु हुन्छ भने अझै खुसी को कुरा हो । आखिरमा गणतान्तरिक नेपालको पहिलो रास्ट्रपति जस्ले देश लाई कति योगदान दियो भन्ने कुरा इतिहास को पन्ना मा जति लेखे नि पुग्दैन होला ।( मेरो फुर्सद भयो भने हजूरको परिवार लाई नै चुल्है निम्तो) घरमा मीठो मसिनो जे छ खाँउला नि । चामलको भात र चिकेन थाई करी बनाँला , यहाँ यही नै नेपाली को प्रचलित मिडिल क्लास खाना हो । आशा छ , सारा नेपाली को रास्ट्र को पैसा ले बाटो खर्च र उपचार खर्च पुग्छ होला । पुग्दैन भने अझै माग्नुस , यत्रो नेपालीले तिर्ने टेक्स हजूरहरू कै सेवा का लागी त हो नि ।।।
Read Full Discussion Thread for this article