Posted by: bhetghat August 31, 2016
Potluck at work
Login in to Rate this Post:     0       ?        
साथीहो मैले बदम साधेको बनाए. सबै कुरा हरु काम मै आएर खाने बेला अमिलोसंग मिश्रण गरे र टिमोर को छोप र नुन संग सबै घोलेर अन्तिम मा बदम मिक्ष गरे राम्ररी, सुरु मा आफैले चाखे मिठै भएछ . गोरा हरु सबैले , कस्तो रेफ्रेशिंग भन्दै सबै सक्यो. अरु सल्लाह हरु पनि पछि को लागि राख्छु . धन्यवाद
Read Full Discussion Thread for this article