Posted by: bhetghat August 30, 2016
Potluck at work
Login in to Rate this Post:     0       ?        
ओहो साझा साथी हरु! धेरै धेरै धन्यवाद, १-८०० हेल्प को चटपटे आइडीया, अनि अरु साथी हरु को चिकेन को परिकार र अतोमिक साथीको स्वीट फ्रेड राइस को इदेअ हरु पनि एकदम हेल्प्फुल. अब चार पाच वटा पटलक मा चै धेरै सोच्नु नपर्ने भयो. भरे गएर हेर्छु कुन बनाउने भनेर, भोलि आप्देत् गर्छु. फेरी साथी हरु लै धन्यवाद!
Read Full Discussion Thread for this article