Posted by: atomic August 30, 2016
Potluck at work
Login in to Rate this Post:     0       ?        
Sweet Fried Rice
भात बासी भए नि हुन्छ , अथवा २ कप मारी! चामलको भात लाई पकाएर, फ्राई गरि लग्दा हुन्छ । भात भुत्दा प्याज, नेपाली मरमसला का साथ अन्डा वा चिकेन नि हालौं । अब खैरै लाई एक भाग चिनी हाली स्वीट फ्राई राईस गर्दा नि मिठै होला नि हैन ?
Read Full Discussion Thread for this article