Posted by: BistaKaji August 29, 2016
प्रिय अनिता यादव ( अनु मात्र मेरो अनु ) ......
Login in to Rate this Post:     0       ?        
प्रिय अनु, मात्र मेरो अनु
"बल्ल बल्ल रानी भाकी डोली चढी हग्न गाकी " गर्दै हुनुहुन्छ मेरो हुन नसकेको ससुराबाले (तर हुने पक्कै छ :)) ...आफुलाई लास्ट तनाब भाको छ सबै साथी भाइले तेरो फलानो ले येसो गर्यो उसो गर्यो भन्छन | हुन त हो नि गर्न हुने कुरा गरेका हुन र बाले तर के गर्ने आफुले केहि भन्न सखे आवस्था छैन (छोरी दिन्न भने भनि कस्ले जिम्मा लिने मेरो प्रेमको ? ) |
लौन अनु , बालाइ पनि येसो अर्ति उपदेश दिने हो कि ? उपचारको नाममा देशको रित्तेको ढुकुटीको माँ बहेन नगरम भन न बालाइ , आफ्नै सम्पतीले उपचार गर्न सकी हाल्छन नि बुढाले | तिमि अर्ति उपदेश दिन त माहिर छौ सारा जगत लै थाहै भाको कुरा हो | अब अरुलाई भन्दा बढी बालाई ने देउ अर्ति उपदेश , बुढालाइ उपचार भन्दा बढी तिम्रो अर्ति उपदेशको खाचो छ | तिम्रो कुरा त सुन्लान नि बुढाले | राम्रो काम आफ्नै घर बाट सुरु गरौ न |
निम्रो कुशल मंगलको कामना गर्दछु अनि बा को सुस्वास्थ को पनि .

तपाईकै उही
सानो काजी
Read Full Discussion Thread for this article