Posted by: love4nepal August 26, 2016
Any Nepali in Portland, OR
Login in to Rate this Post:     0       ?        
नमस्ते सबैजना लाई !

म आर्को महीना तिर Portland,OR move हुँदै छु ...तेता नेपाली समाज कस्तो छ खै .... पक्कै पनि कोहि नेपाली दाजु भाई तथा दिदि बहिनि त हुनुहुन्छ तेता तिर ..काम मेरो Lloyd Dist तिर छ ...कता बस्दा ठिक होला ..Beverton तिर राम्रो छ भन्छन..कुनै सुजाब पाउन :)
Read Full Discussion Thread for this article