Posted by: instagram August 26, 2016
खादाले गुप्तांग छोप्ने शुभेच्छाले यसकारण मागिन् माफी
Login in to Rate this Post:     0       ?        
हामि बच्चा बेला मा एउटा जोक भनेर साथी लाइ बिल्लायौने गर्थेउ आज तेइ जोक याद आयो ! लाज लाग्छ भन्दा कहाँ लाग्छ , माया लाग्यो भन्दा खै कहाँ लाग्यो भनेर बिचित्रे ले तेस्तै कुरा गर्यो !
Einstein ले e=mc quare भनेर कहाँ लेखे ? अब के हरेक स्कुल मा त्यो पडाउन स्वोम आइन्तैन नै आउन पर्ने ? किन कि किताब त आइन्स्तैन हैनन रैछ !! कल्ले लेख्यो कल्ले छाप्यो छाप्यो !
एउटा पिढी , एउटा ठाउँ बाट अर्को ठाउ सम्म कुरा कसरि पुग्छ ? तेइ कतै लेखेको सुनेको भर मा हैन ? कि अब फलनो ठाउँ मा मान्छे मार्यो भन्दा तिम्रो आगाडी पनि आएर एउटा लाइ मार्न पर्ने हो ? किन कि पत्रिका त एउटा कागज हो , जुन तिर्म्रै अर्थ मा भन्न पर्दा घटना स्थल मा थिएन !
कुनै पनि ढुंगा र मन्दिर भित्र भएको ढुंगा लाइ तुलना गर्न मिल्दैन , जस्ती हरेक कागज toilet पेपर को रुप मा राख्न हुन्न !
मन्दिर मा गएर खादा ओडाउनु एउटा बिस्वास को कुरा हो जुन धेरै पैले देखि मानि आएको हो ! तेसो त बाबु भगवान लाइ मन चडाउने भनेर कुन चै साच्चिकै मुटु निकालेर दिने होर ,आस्था विश्वास को कुरा हो मित्र !
पैले बुद्ध को पाला मा खादा थिएन , रामायण मा अबिर थिएन भनेर म मान्दिन भन्नु म जन्मिदा मेरो जिजुबाउ थिएनन् , म मान्दिन भन्नु जस्तै हो , हरेक धर्म मा समय संग संगै परिमार्जन भएको छन् , तेइ अनुरुप खादा , अबिर आयो होला !
तिम्लाई मान्न मन छैन भने नमान तर अरु को धर्म संग चै खेलबाड गर्न पाइदैन !

गोर्खे ब्रो , कुरो हार्ड लाइन को हैन , खादा लाइ अपमान नगर भन्नु हार्ड लाइन हो भने एक पल्ट इराक र अफानिस्तान मा गएर औ अनि थाहा पाउछौ के हो हार्ड लाईन !
तिमीलाई एस्तो लाग्छ कि उनि नारि भएर मात्र विवाद भएको हो भने , तिमि एक चोटी तेस्तै गरि हेरन त ! लोल
Read Full Discussion Thread for this article