Posted by: magorkhe1 August 26, 2016
खादाले गुप्तांग छोप्ने शुभेच्छाले यसकारण मागिन् माफी
Login in to Rate this Post:     0       ?        
I have been listening Jay Kakhani and his philosophy on religion is as I am perceiving. Showing hardline does not make you religious and this is the trend I oppose. they attacked her because she is a female. I wanted to know what will be their reaction if it is done by a male and an unknown person.

हेडिङ्ग को करामत ठुलो हुन्छ अनि यो हेडिङ्ग खादाले गुप्ताङ्ग छोपेर फोटो खिचेको भन्दा मैले सोचेको थिए गम्छाले बेरे झैँ बेरेर अर्ध सरिर को फोटो खेचेको हुनु पर्छ |  अनि मैले चै यहा धार्मिकता भन्दा धार्मिक राजनीति अनि पित पत्रकारिता पनि चलेको हुनु पर्छ जस्तो लागेको हो | अनि अर्को सोचाई कहिँ यो पनि श्रीलंका मा बुद्धको फोटो को ट्याटु बनाएकी बिदेशी महिलालाई गरिएको ब्यबहार र एउटा साधारण पुरुसले लगौटी लागाएर फेसबुकमा राक्दा के होला ? यीनि हरुको प्रतिक्रिया जान्ने उत्सुकता जागेको र अझै न मरेको हुनाले साझामा Poke गरेको हु | 
Last edited: 26-Aug-16 01:46 PM
Last edited: 27-Aug-16 11:57 AM
Read Full Discussion Thread for this article