Posted by: instagram August 26, 2016
खादाले गुप्तांग छोप्ने शुभेच्छाले यसकारण मागिन् माफी
Login in to Rate this Post:     0       ?        
Bichitra kurmar , " खादा भनेको कपडा मात्रै हो " तेसो भए त मंदिर को मूर्ति पनि ढुङ्गा मात्र हो । बाइबल , कुरान , गीता कागज़ का टुकड़ा मात्र हुन जून त्यों बेला मा छापीएको पनि थिएन ।
खादा को महत्तो के कति छ कुनै बुद्ध को गुम्बा मा गएर हेर्नु । emotional नहुन लाइ हामि खैरे हैन नी नेपाली हो ।
अब हैन " it's my life , I do what I want " भन्ने लोजिक लाउने हो भने चै मेरो भन्नु केइ छैन।
Read Full Discussion Thread for this article