Posted by: magorkhe1 August 24, 2016
Login in to Rate this Post:
0
?
मेरा मित्रकी श्रीमती बिध्याबारिधि थाप्न हिजो नेपाल पधारिन रे | पधारिन कुन चै ठुलो कुरा भए ? ठुला कुरा तपाइँ हामीलाई भएका होईनन | तर मेरा मित्र लाई भएको कुरा पोख्दै छु |
प्याकिङ्ग गर्ने काम गत सातानै सकी सकेका हुन् तर जाने अघिल्लो दिन १३० LBS मित्रले दसौ चोटि बोक्दै छचार्दै ५० पाउण्ड ठयाक्क मिलाउनु पर्यो रे | जोख जाख सकिए पछि साचो लगाई दे भनिन रे | साचो लागे पछि कुन्जिलाई किरिंगमा राखिदिनु पर्यो भनि कहिँ राखेको भेट्टाएको होइन रे | आधा घण्टा खोजि सक्दा पनि नभेट्टाए पछि मेरो सामान छुनै पर्दैन भने पछि जानु अघि मिठो माया गर्न पाउला भनेको अरु कुरा छोडौ अँगालो मारेर पनि सुत्न पाएनन रे | तर सुटकेस जोखाई बाट पाइएको थकान मिठो माया पछि को थकान भन्दा कम थिएन रे ? मलाइ मेरा मित्रको यो तुलना मिले जस्तो लागेन | स्वर्गीय आनन्द पछि को निन्द्रा अनि सारारिक थकान को निन्द्रा कहा एउटै हुन् सक्छ | कहा राजा भोज कहा गंगु तेली ?
बिचरा मित्र going away gift पनि पाएनन छन !

Last edited: 27-Aug-16 01:59 PM