Posted by: atomic August 24, 2016
Best Tv Series !!!
Login in to Rate this Post:     0       ?        
Narcos मलाई नि एक दमै मन परेको सिरिज हो , रियल लाईफ़ स्टोरी भएर नि होला । prison break पनि अर्को मन परेको हो, लामो चाहीं निकै छ । breaking bad , sons of anarchy चाहीं हेरिएको छैन , हल्ला चाही धेरै सुनेको छु । साईकोलोजिकल थृरल कसैलाई मनपर्छ भने , Bates Motel ईज अनोडर बेस्ट सिरिज टू वाच ।
Read Full Discussion Thread for this article