Posted by: magorkhe1 August 24, 2016
सर्वोच्चको दादागिरी !
Login in to Rate this Post:     0       ?        
लेखकले टास्नु अघि प्रसाई दम्पतिको पारिबारिक सम्बन्ध बारे खुलासा नगरेको अनि बच्चा हरु संग बेला बेलामा सम्पर्कमा बसे नबसेको कुरा लेखेका छैनन् |
सर्बोच्च ले कानुनमा ब्यबस्था भए अनुसार महिलाको हक र हित प्रति चासो देखाई निर्णय गरेको देखिन्छ र दादागिरी नै शब्दको प्रयोग उचित देखिदैन बने बाउको छोरा छोरी संग के कसरि Visiting गर्न सक्ने कुरामा केहि उल्लेख नहुनु ले बच्चा हरुको मानसिक बिकासमा के कस्तो प्रभाब पर्छ तिर ध्यान नदिनु नायाधिस द्वयको निर्णय किताबी ज्ञान यानेकि सुद्द लाए-अराएको काम गर्ने कर्मचारीको स्तर मात्रै देखिन्छ | Nothing on visitation may have adverse effect if father want to visit his children in Canada.

घर छोडेर हिडेकी श्रीमतीलाई सम्पर्क बिहिन बनाइएको पनि हुन् सक्छ  and this is Nepali Mentality.

Last edited: 24-Aug-16 11:04 AM
Read Full Discussion Thread for this article