Posted by: magorkhe1 August 23, 2016
Me and Frugality !!!
Login in to Rate this Post:     2       ?         Liked by
कुनै बुहारीले भन्थिन रे मेरा बुढाले लेखेको आफै बुझ्दैनन् | म पनि तेही बर्गमा पर्छु | साहित्य कुन चराको नाम हो भन्नेमा म पनि एक हु | | मेरो बोल्ने र लेख्ने तरिका एउटै भएकाले २ ओटा कक्षामा ३० अंक भन्दा कम ल्याएको थिए | अंग्रेजी देखि ४ हात परै बस्छु कुनै बेला ESL कक्षा लिन जाउ भनि सकेका छन् अनि सरकारी स्कूलको र सामान्य बिद्यार्थीमा भएको मेरो लेख्ने सैलिले जनाउछ होला |
दैनिक जिबनमा आईपर्ने अनि भोग्नु पर्ने वा भोगिएका कुरालाई साझामा राख्न खोजिएको प्रयासलाइ प्रोत्साहन गरिदिनु भएकोमा धन्यबाद ज्ञापन गर्दछु | मैले झन्डै धन्यबाद मै पूर्ण बिराम राखी सकेको थिए |
Read Full Discussion Thread for this article