Posted by: instagram August 23, 2016
Green Card Fraud
Login in to Rate this Post:     5       ?         Liked by
US GC पाउन diserving भनेर decide गर्ने तिमि ले की uscis ले ? साझा मा आएर अरु को नाम हालेर बदनाम गर्न भन्दा आफु कसरी उन्नति प्रगति गर्न सक्छु भनेर जोड़ दिनुस हजूर ।
तिमीलाई कोई मान्छे मन पार्नु नपर्नु आफ्नो ठाउँ को कुरा हो । तर त्यों मान्छे कति को लायक छ , उस्ले के कति प्रगति गर्छ त्यों तिम्ले तय गर्ने कुरा हैन । ग्रीन कार्ड पाउन 100 ओटा प्रकिया पुर्यायेर अनेक कुरा गरेर अप्लाई गर्न पर्छ । कसैले सक्छ गर्छ भने उस्को खूबी को कुरा तिमि मुजी जलेर के हुन्छ । तेइ भएर अझ भन्छु आफ्नै मन शान्ति को लागि पनि खुसी सात बाच अनि बाच्न देऊ ।
Read Full Discussion Thread for this article