Posted by: instagram August 23, 2016
Green Card Fraud
Login in to Rate this Post:     0       ?        
कस्तो मुजी डाडे रैछ । कुन चै मुजी तेरो भाग को ग्रीन कार्ड खोसेर दिने होर । अरु ले गरी खाको देखि नसक्ने नेपाली बानी 20 बर्ष अमेरिका बसे नी नजाने ।।।
शाहरुख लाई नाचिन्ने अमेरिकी इमीग्रेशन ले गौरी राजाराम लाइ कसरी चिन्नू ? जस्ले प्रकिया पुरायो उस्ले पायो । अनि नेपाली को एई सोच नराम्रो ग्रीन कार्ड सरकार ले नया नया छापेर दिने हो । एउटा को भाग को खोसेर अर्को लाइ दिने हैन । अंग्रेजी मा भन्छ नी get life । तिमि जस्ता लाइ भनेर उत्पन्न भएको सब्द हो ।
नोट : त्यों GC अप्लाई गर्ने तोर्पे को हो म चिंदिन चिन्न नी छैन यो तोर्पे को डाडे बानी देखेर चै झनक्क पारो तातेको अबस्था
Read Full Discussion Thread for this article