Posted by: lamjung August 22, 2016
सर्नार्थी
Login in to Rate this Post:     1       ?         Liked by
"सर्नार्थी" बाहेक केहि उपाय भए त्यो प्रयोग गर्नु, "सर्नार्थी" ले जिवनाभरी दुख दिन्छ है. तराइतिर घर छ भने मदिसेले बस्न खान दिएन, परिवारले जग्गाजमीन छोडेर हिड्नु परेको छ, फर्केर बस्ने घर छैन इत्यादी भन्दा हुन्छ। नेपाली भन्दा मैथिली राम्रो बोल्ने, अनि तीन पुस्ता जनकपुर बसेको मेरो साथीको परिवार सबै छोडेर डेरा गरेर चितवन बसेको छ. सी के राउतले खत्तम पारेको छ हाम्रो तराइ। पहाड तिरै घर छ भने मज्जाले फर्किने अफ सिजन भिजिटेबल देखि आइ टी आउटसोर्स कम्पनीसम्म जे पनि गर्न सकिन्छ। धेरै गाउँमा त लोड सेडिङ्ग पनि हुदैन। मेजर सहर मै घर भए त्यहाँ जाने, बस्ने, मोज गर्ने, यता सर्नार्थी बसेर के नै होला जस्तो लागेको छ र ब्रो?
Read Full Discussion Thread for this article