Posted by: atomic August 20, 2016
ban this tradition
Login in to Rate this Post:     0       ?        
अब त्यो बेला मुजी न् सिनेमा थियो न त सिनेमा हल , इन्टरनेट को कुरै नगरौं । राजाले जनता लाई हल्का रमाईलो गराउन यस्तो निमुखा बाख्रो लाई रेप भन्दा नि ठूलो सँजाय तोकिदियो । जाँठा जस्तो अहिले नि त्यो हेर्ने र रमाउने देखि पो अचम्म लाग्छ । बरू काम छैन भने घराँ छोलेर बसे हुन्थ्यो नि ।।।
Read Full Discussion Thread for this article