Posted by: magorkhe1 August 19, 2016
Gadi chaiyema
Login in to Rate this Post:     0       ?        
Atomic: जति समय बित्दै गयो तेती attachment बढ्दै जान्छ | हावा कम हुदै जानु ब्रेक फ़्लुड कम हुनु , रेडिएटर वाटर फेर्नु , ब्रेक प्याड फेर्नु , यी बेला बेलामा हेर्दै सम्हार्दै गएको खण्डमा गाडिको आयु बढ्ने अनि बाटामा रात नबिताउनु पर्ने कुरा हुन् | भण्डारीजीले १५०० मा Camry किने अनि २ बर्समा २५०० मर्मतमा खर्च गरे | अन्त्यमा नया गाडी किने | तर ८-१० बर्स पछि कित नया फेर्नु पर्यो या त यदा कदा जे जे बिग्रदै जान्छ तेही तेही फेर्दै जानु पर्यो |
यो पनि तिमि हामीले बिबाह गरेर भित्राईएकि नब दुलही र श्रीमती संग भित्रिएको दाइजो जस्तो हो | नब दुलही पनि ८-१० बर्स पछि फरक हुन्छिन, गठिलो जिउ फोक्सिलो हुन्छ | सिमल काडे भोगटे सरह हुन् पुग्ला अनि छाम्दा रुवा भन्दा नरम होला | बारुले कम्मर अन्नले भरिएको बोरा जस्तो होला | मिठास युक्त स्वर कर्कस भएको अनुभब गरौला | जाबो कारमा मर्मत बाहेक अरु के नै आसा गर्नु ? समय बित्दै गए पछि मर्मत कार्यहरु गर्नु पर्ने गरिएको हुदैन अनि के गर्नु पर्छ थाहा नभए पछि overdue मेण्टिनेस को परिणाम मात्र हो |

आफुले भोगेको कुरा अरुले भोग्नु नपरोस भनि जानकारीको लागि अनि साझा छिर्ने मेलो गरेको हो है |

आज बिहान बिहान काफी किनेर फर्कदा पछाडिको पन्ग्रामा केहि टलक्क टल्कियो | त्यो टल्किने कुरा किला रहेछ | भाग्यमानीलाई टरि टरि अभागीलाई खोजि खोजि भनेको यही होला |

मेरो व्यक्तिगत बिचारमा निसान भन्दा टोयोटा बढी भरपर्दो  जस्तो लाग्छ |


Last edited: 19-Aug-16 07:56 PM
Last edited: 19-Aug-16 07:57 PM
Read Full Discussion Thread for this article