Posted by: Bhinazu November 8, 2004
Songs palYing in my MIND!
Login in to Rate this Post:     0       ?        
Next is my turn: रक्सि चुरोट नखा भन्थ्यो बुढा पाकाले धुम्रपानमा तक्मा पायो हाम्रो काकाले माछि मार न हो माछि मार न हाम्रो काका आइपुग्यो तमाखु भर न पानि मुनि पानि माथि पुतलिको छाँया केटिहरुको बन्दा पनि तमाखुको माया माछि मार न हो माछि मार न हाम्रो काका आइपुग्यो तमाखु भर न माछि मार न हो माछि मार न हाम्रो काका आइपुग्यो तमाखु भर न हस् त दाइ धन्यबाद!
Read Full Discussion Thread for this article