Posted by: jhaaaaa August 16, 2016
Login in to Rate this Post:
0
?
राना काल मा काठमाडौँ उपत्यका छिर्ने सबै नाका बन्द गरेका थिए | त्यो ताकामा अरु नेपाली तथा भारतीय जात का मानिस हरु आफ्नो थर "श्रेष्ठ" बनाएर काठमाडौँ छिरेर उपत्यका मा बसी बसाऊ गरेको कुरा पनि इतिहासकार हरु बताउदाछन् | "श्रेष्ठ" थर को संख्या राना काल मा एकासी बढेको थियो पनि भनेका छन् |
अहिले नेपाल मा 8०% श्रेष्ठ थर भएका मानिसहरुलाई नेवार संस्कृति बारे केहि पनि जानकारी नभएको पनि इतिहासकार हरु बताउछन |
अहिले नेपाल मा 8०% श्रेष्ठ थर भएका मानिसहरुलाई नेवार संस्कृति बारे केहि पनि जानकारी नभएको पनि इतिहासकार हरु बताउछन |