Posted by: magorkhe1 August 16, 2016
Login in to Rate this Post:
0
?
इन्भर्टर ले पन्ग्खा घुमाउन सकेको होइन होला ? कसैले पनि साझा परे पछि यो चिसो पेप्सी लागिराख भनि दिएनन ?
मुलाहरु अरु बेला मुख पनि देखेको हुदैन को हो भनेर बा आमा संग सोध्नु पर्ने ले पनि खान बोलाएर पो मार्छन | हाम्रो सोसलाइज गर्ने तौर तरिका कहिले काही अनौठो लाग्छ |
Welcome to new life.
मुलाहरु अरु बेला मुख पनि देखेको हुदैन को हो भनेर बा आमा संग सोध्नु पर्ने ले पनि खान बोलाएर पो मार्छन | हाम्रो सोसलाइज गर्ने तौर तरिका कहिले काही अनौठो लाग्छ |
Welcome to new life.